सामग्री

समाचार A poetry

   जुलाई 26, 2023     1 मिनट पढ्न

साहित्य
समाचार (कबिता)

बेहुली घुम्टो मा सजिएजस्तै सजिएको पुरानो रेडियो,

yasima ब्याट्री हालेपछि बज्न सुरु गर्थ्यो र भन्थ्यो

सिमाली छायाँ मा बसी,

भरिया लामो श्वास फेरेको

>>>

बा खुब सुन्थे मस्किन्थे

म पनि बुझेकै इसारामा

दैलो बाट खड्करी

खडकरी बाट

आगनसम्मै पुगेर नाचिदिन्थे,,

छम्म छम्म😀

मेरा बा आजभोलि कान सुन्दैनन्,

र पनि समाचार को सार प्रस्ट बुझ्छन्

..........किनकि,............

>>>

मेरा बाले सुन्ने पुरानो रेडियो मा आजभोली नयाँ समाचार बज्दैन,,

मैले सुनेको बाको पुरानो

रेडियो को नया समाचार

नेपाल सरकार लाचार,

कञ्चनपुर मा बालिका बलात्कार?

>>>>>>>

-PR CHAPAGAIN