samachar A poetry
Literature
samachar (poetry)
बेहुली घुम्टो मा सजिएजस्तै सजिएको पुरानो रेडियो,
yasima ब्याट्री हालेपछि बज्न सुरु गर्थ्यो र भन्थ्यो
सिमाली छायाँ मा बसी,
भरिया लामो श्वास फेरेको
>>>बा खुब सुन्थे मस्किन्थे
म पनि बुझेकै इसारामा
दैलो बाट खड्करी
खडकरी बाट
आगनसम्मै पुगेर नाचिदिन्थे,,
छम्म छम्म😀
मेरा बा आजभोलि कान सुन्दैनन्,
र पनि समाचार को सार प्रस्ट बुझ्छन्
..........किनकि,............
>>>मेरा बाले सुन्ने पुरानो रेडियो मा आजभोली नयाँ समाचार बज्दैन,,
मैले सुनेको बाको पुरानो
रेडियो को नया समाचार
नेपाल सरकार लाचार,
कञ्चनपुर मा बालिका बलात्कार?
>>>>>>>-PR CHAPAGAIN